प्रदेश नीति तथा योजना आयोग गठन तथा कार्यसञ्चालन आदेश-२०७५

प्रदेश नीति तथा योजना आयोग गठन

प्रदेशको समृद्धि एवं सन्तुलित र दीगो विकास कार्यलाई तीब्रता दिन अध्ययन र विश्लेषणका आधारमा प्रदेश सरकारको नीति तथा योजना तर्जुमा गर्ने र त्यसको कार्यान्वयनमा सहजीकरण, अनुगम तथा मूल्याङ्कन गरी प्रदेश सरकारलाई सल्लाह र सहयोग प्रदान गर्ने एक विशिष्टिकृत निकायको आवश्यकता महसुस गरी प्रदेश सरकार मन्त्रिपरिषदले मिति २०७५।०२।२९ मा प्रदेश नीति तथा योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेश, २०७५ जारी गरी सोही आदेश बमोजिम सोही मितिमा प्रदेश नीति तथा योजना आयोगको गठन भएको हो। आदेशमा आयोगको अध्यक्षता मुख्यमन्त्रीले गर्ने, प्रदेश सरकारबाट नियुक्त उपाध्यक्ष र चारजना सदस्य रहने, पदेन सदस्यका रुपमा प्रमुख सचिव र आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव तथा आयोगको सदस्य सचिव सहित नौ सदस्यीय आयोग गठन हुने व्यवस्था छ ।

बागमती प्रदेशको नक्सा

Body

बागमति प्रदेशको नक्सा

 

पदेन सदस्यहरू

Mukunda Niraula

श्री मुकुन्द प्रसाद निरौला
प्रमुख सचिव
9855004444
niraulamukunda@gmail.com

बलराम निरौला

बलराम निरौला
प्रदेश सचिव
9851001568
niraulabr1969@gmail.com