प्रदेश नीति तथा योजना आयोग गठन तथा कार्यसञ्चालन आदेश-२०७५

प्रदेश नीति तथा योजना आयोग गठन

प्रदेशको समृद्धि एवं सन्तुलित र दीगो विकास कार्यलाई तीब्रता दिन अध्ययन र विश्लेषणका आधारमा प्रदेश सरकारको नीति तथा योजना तर्जुमा गर्ने र त्यसको कार्यान्वयनमा सहजीकरण, अनुगम तथा मूल्याङ्कन गरी प्रदेश सरकारलाई सल्लाह र सहयोग प्रदान गर्ने एक विशिष्टिकृत निकायको आवश्यकता महसुस गरी प्रदेश सरकार मन्त्रिपरिषदले मिति २०७५।०२।२९ मा प्रदेश नीति तथा योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेश, २०७५ जारी गरी सोही आदेश बमोजिम सोही मितिमा प्रदेश नीति तथा योजना आयोगको गठन भएको हो। आदेशमा आयोगको अध्यक्षता मुख्यमन्त्रीले गर्ने, प्रदेश सरकारबाट नियुक्त उपाध्यक्ष र चारजना सदस्य रहने, पदेन सदस्यका रुपमा प्रमुख सचिव र आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव तथा आयोगको सदस्य सचिव सहित नौ सदस्यीय आयोग गठन हुने व्यवस्था छ ।

सूचना तथा समाचार

2023-07-23 सुचनाको हकसम्बन्धी ऐन, अनुसार २०८० श्रावण देखि कार्तिक सम्म सम्पादित क्रियाकलापहरूको विवरण
2022-09-22 परामर्शदाताहरूबाट दरखास्त माग गरिएको बारे सूचना ।
2022-07-19 बागमती प्रदेशमा आयोजना बैँक व्यवस्थापन सूचना प्रणालीको शुभारम्भ
2021-10-27 योजना तर्जुमाका विषयमा अनुभव आदान प्रदान सम्बन्धी अन्तर प्रदेश जुम बैठकको प्रतिवेदन
2021-10-27 कोभिड-१९ को प्रतिकार्य सम्बन्धी वर्तमान अवस्थाको समीक्षा प्रतिवेदन
2021-10-27 सुशासन र प्रारम्भिक समाजवाद उन्मुख कार्यक्रम-बागमती प्रदेश
2021-10-08 सूची दर्ता गर्ने सम्बन्धी सूचना
2021-09-13 सूचनाको हक
2020-12-23 प्रदेश विकास परिषदको दोश्रो बैठक सम्पन्न सम्बन्धमा
2020-11-24 चार पाङ्ग्रे सवारी खरिदको लागि टेक्निकल स्पेसिफिकेसन सम्बन्धमा ।

बागमती प्रदेशको नक्सा

Body

बागमति प्रदेशको नक्सा

 

पदेन सदस्यहरू

श्री घनश्याम उपाध्याय

श्री घनश्याम उपाध्याय
प्रमुख सचिव
9855004444

ज्ञान प्रसाद ढकाल

ज्ञान प्रसाद ढकाल
प्रदेश सचिव
9841888780
gyandkl@gmail.com